वीरगंज, ४ असार । भारतबाट राजस्व छलेर भित्र्याइएको लाखौं मूल्य बराबरको अवैध प्रहरीले पक्राउ गरेको छ।
गए राति जीतपुर प्रहरी चौकीले रामरंग ट्रान्सपोर्ट, वीरगंजको ना ३ ख ३२८७ नं.को ट्रकमा रहेको जिरा, स्टीलका भाडाकुंडाहरु पक्राउ गरेको हो। करिब ६ लाख मूल्य बराबर रहेको सो सामान वीरगंज बस्ने राजेश्वर साह तेलीको प्रहरीले जनाएको छ।

साइकल, काठसहित एकजना पक्राउ
वीरगंज, ४ असार । अवैधरुपमा बन फडानी गरी साइकलमा काठ लैजांदै गरेको अवस्थामा वन कार्यालयको गस्ती टोलीले २३ साइकल, काठसहित एकजनालाइ पक्राउ गरेको छ।
गए राति पर्साको इलाका वन कार्यालय, बडनिहार नजिकै २३ वटा साइकलमा बोकेर लैजादै गरेको सालको काठसहित प्रहरीले एकजनालाइ पक्राउ गरेको छ भने अन्य फरार भएका छन्।
पक्राउ पर्नेमा पचरुखी गाविस वडा नं. ८ का मजहर मियां रहेका छन्। उनलाइ थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ।
Comments
Post a Comment