वीरगंज, १५ साउन । करिब ६ वर्षीय एक बालक स्कूलबाट घर्रतर्फ जाने क्रममा अज्ञात समूहले उनको अपहरण गरेको छ।
बुधवार वीरगंज-१३ बस्ने गोपाल साह सोनारको छोरा राहुल साह सोनार होलील्याण्ड स्कूलबाट परीक्षा दिइ र्फकने क्रममा स्कुलको गेटमा एकजना अपरिचित व्यक्तिले उनको अपहरण गरेको हो। छोराको ब्यापक खोजतलास गरे पनि फेला नपरेपछि उनका मातापिताले राति ९ः३० बजे प्रहरीलाई जानकारी गराएको थियो।

Comments
Post a Comment