वीरगंज, ५ साउन । लामखुटे धपाउन धुप बालेको घुरबाट आगलागी हुंदा तीनवटा फुसको घर जलेर नष्ट भएको छ।
आज बिहान वीरगंज- १८ भेडियाही बस्ने रामअयोध्या सोनारको घरबाट आग्ालागी हुंदा रामेश्वर सोनार, भिखारी सोनारको फुसको घर, नगद, अन्नपात जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
आगलागीमा लाखौं मूल्यको धनमाल जलेर नष्ट भएपछि प्रहरी र स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो।

Comments
Post a Comment