-समीक्षा पंडित क्षेत्री-
वीरगंज, १६ साउन । आशा मिलन समूह पर्साको आयोजनामा एचआइभी / एडस सम्बन्धी निशुल्क प्रशिक्षण तालिम आज वीरगंजमा सम्पन्न भयो।
एचआइभी तथा एडसको रोकथाम तथा बच्ने उपायबारे सहभागी ३० जनाहरुलाई जानकारी गराउंदै एचआइभी प्रभावित कति जोखिममा छन् भन्ने बारे प्रशिक्षण दिइएको थियो।

Comments
Post a Comment