वीरगंज, २ साउन । लागूऔषध नरफिन र डाइजोपामसहित दुइजनालाइ प्रहरीले पक्राउ गरेको छ।
आज बिहान ९ बजे भारतको रक्सौलबाट आइरहेका कास्की, लेखनाथ -१ बस्ने २५ वर्षीय कुमार बिक र २० वर्षीय सुरेन्द्र शाहीलाइ इनर्वा प्रहरीको गस्ती टोलीले बाइपासबाट पक्राउ गरेको हो।
भारतको रक्सौलबाट नरफिन ८० थान, डाइजोपाम २० थान खरिद गरेर नेपाल भित्रिदा उनीहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धानको ज्रि्रका पर्सामा राखिएको प्रहरी निरीक्ष्ँक भुवनेश्वर साहले बताए।

Comments
Post a Comment