वीरगंज, २६ असार । प्रधानमन्त्री माधवकुमार नेपाल वीरगंज आउनुभएको छ। आज बिहान ९-३६ बजे हेलिकप्टर मार्फत उहां वीरगंज आएको प्राप्त जानकारीमा उल्लेख छ।
वीरगंज उद्योग वाणिज्य संघद्वारा आयोजित प्रधानमन्त्रीको सम्मान कार्यक्रममा सहभागी हुन र नेशनल मेडिकल कलेज, वीरगंज १८ स्थित निजी क्षेत्रको नेपालकै बिग एण्ड बिगेष्ट टिचिङ हस्पिटलको उदघाटन कार्यक्रममा सहभागी नेपाल वीरगंज आएको प्राप्त जानकारीमा उल्लेख छ।
सन् २००१ मा ४०० करोडको लागतमा निर्मित सो हस्पिटलको उदघाटन प्रधानमन्त्री नेपालले असार २६ गते बिहान गर्ने जानकारी गराए। वीरगंज-१८ भेडियाही स्थित नेशनल मेडिकल कलेज नजिकै निर्मित सो अस्पतालमा बारा र पर्साका सम्पूर्ण पत्रकारहरूलाई औषधि बाहेक उपचार निशुल्क गर्ने प्रतिबद्धतासमेत अंसारीले गरेका छन्।

Comments
Post a Comment