वीरगंज, ३० असार । जनताका दैनिक जीविकोपार्जनको लागि खाद्य लगायत अन्य दैनिक उपभोग्य वस्तुहरुको महंगी र मिसावट जस्ता कार्यहरुको तुरुन्त नियन्त्रण गर्न मानव अधिकार एलाइन्सले मांग गरेको छ।
एलाइन्सका केन्द्रीय सदस्य केशवप्रसाद रेग्मीले जारी गरेको विज्ञप्तिमा मानवअधिकार एलाइन्सको स्थापना भएको आज एक दशक पुगेको भन्दै जाजरकोट, रुकुम लगायतका जिल्लाहरुमा झाडा पखालाका कारण एकसय भन्दा बढी व्यक्तिहरुको मृत्यु भएको घटना प्रति गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ।
विज्ञप्तिमा देशमा महंगीले जनता पीडित भइरहेका छन् । अन्तरष्ट्रिय रुपमा आर्थिक मन्दीका कारण बजार र वस्तुको मूल्यमा गिरावट आउने क्रम तीब्र भइरहेको भएता पनि नेपालमा भने खाद्य लगायत अन्य दैनिक उपभोग्य वस्तुहरुको मूल्यमा दिनप्रतिदिन बढोत्तरी भइरहेको छ । हत्या हिंसा, अपहरुण, फिरौती आतंकले दण्डहिनता आकाश्ािएको छ । त्यस प्रति ध्यान केन्द्रीत गर्दै आधारभूत मानवअधिकारको संरक्षण तथा सम्वन्धमा ध्यान केन्द्रीत गर्न माग गरेको उल्लेख छ।

Comments
Post a Comment