काठमाडौं १२ भदौ । सर्वोच्च अदालतमा धर्ना दिने विद्याथीलाई प्रहरीले
पक्राउ गरेपछि उनीहरुको रिहाइको मांग गर्दै तराइ मधेश विद्यार्थी
प्रुन्टले एक घण्टा चक्काजाम गरेका छन्। आज वीरगंजको घण्टाघरमा प्रुन्टका
केन्द्रीय सदस्य संदीप चौरसियाको नेतृत्वमा धर्ना दिइएको थियो। उनीहरुले
पक्राउ परेका सवैको रिहाइको मांग गर्दै दबाबस्वरुप चक्काजाम गरेका
हुन्।<br>

Comments
Post a Comment