वीरगंज, २० साउन । अज्ञात समूहको गोली लागी एक वृद्धा गम्भीर घाइते भएका छन्।
गए राति १२ बजे महोत्तरीको सिंमटी बखरीटोल बस्ने योगेन्द्र मण्डललाइ अज्ञात चारजनाको समूहले १ राउन्ड गोली प्रहार गरी फरार भएका हुन्। घाइतेको जनकपुर अंचल अस्पतालमा उपचार गर्न पठाइएको प्राप्त जानकारीमा उल्लेख छ।

Comments
Post a Comment