सर्लाही, २० साउन । सुन्दरपुर बसबरिया टोलमा आज बिहान घुरबाट आगलागी हुंदा दुइ व्यक्तिसहित तीन भैसी घाइते भएका छन्। श्री महत्तोको गोठबाट सल्किएको आगलागीबाट श्यामबाबु महतो र उनको पत्नी र श्री महतोको तीन भैसी घाइते भएका हुन्। घाइतेहरुको बरहथवामा उपचार भइरहेको छ।
आजै बिहान पनैतीमा रहेको शिखर प्लाइ कारखानामा आगलागी भएपछि प्रहरी, सेना र बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको थियो। क्षतिको विवरण उपलब्ध हुन सकेको छैन।
आजै बिहान पनैतीमा रहेको शिखर प्लाइ कारखानामा आगलागी भएपछि प्रहरी, सेना र बारुणयन्त्रको सहयोगमा नियन्त्रणमा लिइएको थियो। क्षतिको विवरण उपलब्ध हुन सकेको छैन।
Comments
Post a Comment