सिन्धुपाल्चोक १४ भदौ । अज्ञात लुटेराहरुले एक सर्वसाधारणको पसलमा नगद लुटपाट गरी फरार भएका छन्।
गए राति १-१५ बजे जेठल-५ सिलप्रगा बस्ने तिलक बहादुर श्रेष्ठको पसलमा अज्ञात हतियारधारी लुटेराले रु १ लाख ५० हजार मूल्य बराबरको नगद लुटेर फरार भएको मध्य क्षँेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।

Comments
Post a Comment