वीरगंज, २० साउन । हिन्दूहरुको महान पर्व जनै पुर्णिमा र रक्षा बन्धन
बन्धनको ठिक एक दिन अघि वीरगंजको अशोकवाटिका बौधीमाइ मन्दिरमा मेला
लाग्ने गर्दछ। आज बिहानैदेखि सो स्थानमा भक्तजनलगायतको घुइचो लागेको
थियो। प्रत्येक वर्षको एकपटक लाग्ने मेलामा पानी पर्ने जनविश्वास छ।
बिहानैदेखि भक्तजनहरु परेवा, हांस, बोका, कुखुराको बलि दिइने गरिन्छ।
तराइमा झण्डै खडेरी लाग्ने अवस्था आइसकेको अवस्थामा पानी परोस् भन्ने
कामनासहित सो मन्दिरमा ठूलो पूजासमेत भएपछि पानी परेको थियो त्यसपछि यस
वर्षको बौधीमाइ मेलामा भक्तजनहरुको उल्लेख्य उपस्थिति थियो।

Comments
Post a Comment