वीरगंज, २० साउन । नेपाल कम्युनिष्ट पार्टी -संयुक्त)का केन्द्रीय
अध्यक्ष चन्द्रदेव जोशीले भारतीय हस्तक्षेप विरुद्ध सशक्त मुकाबला गर्न
आग्रह गरेका छन्।
आज नेपाल पत्रकार महासंघ पर्सामा नारायणी आयोजित पत्रकार सम्मेलनमा उनले
यस्तो कुरा बताएका हुन्।
२४ दलको एकता सहमति नै राष्ट्रिय सहमति नभएको दाबी गरे । पत्रकार
सम्मेलनमा नेकपा -संयुक्त)को आठौं महाधिवेशन २०६६ फागुनमा गर्ने जानकारी
दिइएको थियो। कार्यक्रममा नेकपा संयुक्तका नेता तथा कार्यकर्ताको
उपस्थिति थियो।

Comments
Post a Comment