वीरगंज ११ भदौ । बेपत्ता पारिएका व्यक्तिका परिवार र तिनको आवश्यकताको अध्ययन प्रतिवेदन आइसीआरसी र नेपाल रेडक्रस सोसाइटी पसा्रले सार्वजनिक गरेको छ।
आज अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै आइसीआरसी उपमण्डलक प्रमुख नताशा इमरसनले बेपत्ता पारिएका व्यक्तिहरुहरुको अवस्थाबारे जानकारी गराइन्।
सन् १९९६ देखि २००६ को अवधिमा द्वन्द्वको कारणबाट नेपाल अधिराज्यका १० जिल्लाबाट बेपत्ता पारिएका व्यक्तिका परिवारहरु १३४८ जनासंग प्रत्यक्षँ भेटघाट अधिकांशले आफना आश्रितहरु छाडेर गएको बताएका छन्।
Comments
Post a Comment