वीरगंज २८ साउन । आफूहरुको मांग सुनुवाइ नभएको विरोधमा बन्द रहेको कृषि औजार कारखाना र वीरगंज चिनी कारखानाका मजदूर, कर्मचारीले पूर्वघोषित आन्दोलनको कार्यक्रम अनुसार ८ घण्टा चक्काजाम गरेका छन्।
आज बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म वीरगंजको गण्डक सडकखण्डमा मजदूर, कर्मचारीले बाटो अवरूद्ध गरेपछि यातायात र सवारीसाधन अलपत्रमा परेका थिए। उनीहरुको मांग सम्बोधन नभएमा भोलिदेखि अनिश्चितकालीन चक्काजाम गर्ने चेतावनी दिएको देवलाल ठाकुरले बताएका छन्।

Comments
Post a Comment