मकवानपुर, २० साउन । अज्ञात लुटेरा समूहको खुकुरी प्रहार र कुटपिटबाट तीनजना गम्भीर घाइते भएका छन्।
गए राति पालुङ-९ फेदी गाउं बस्ने राम थिङको घरमा खुकुरीसहित आएका एक समूहले राम, शेरबहादुर र छलीमाया थिङलाइ कुटपिट गर्नुको साथै धारिलो खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन्। घाइतेहरुको काठमाडौंमा उपचार भइरहेको छ।

Comments
Post a Comment