वीरगंज, २० साउन । दाजु-बहिनी, दिदी-भाइको मायाको प्रतीक एवं तराइबासीको
महान चाड रक्षा बन्धन -राखी) बुधवार हर्षोल्लासपूर्वक मनाइने भएको छ।
आज रिपोर्टस क्लब नेपाल पर्साको साक्षात्कारमा बोल्दै राष्ट्रिय ज्योतिष
परिषद मध्यमाञ्चल क्षेत्रीय समितिका सदस्य ज्योतिष सम्राट प. पुरुषोत्तम
दुबेले बेलुकी ४।२८ बजेपछि मात्र रक्षा बन्धन -राखी) बाध्न हुने बताएका
छन्।
रक्षा बन्धन मकर राशीमा हुनेछ, उत्तराषाड नक्षत्रमा परेको हुंदा
भद्रादोष भएको कारणले बेलुकी ४ बजेर २८ मिनेटपछि मात्र राखी बांध्न
अनुरोध गरेका छन्। नियम विपरित राखी बांधेमा ग्रहदोष लाग्नसक्ने उनले
बताए।

Comments
Post a Comment