-सुभाषप्रसाद साह-
बारा ३० भदौ । नेकपा एमाले निकट प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपाल जिल्ला शाखा बाराको आज सम्पन्न सातौ जिल्ला सम्मेलनले नयाँ २७ सदसिय जिल्ला समिति अगामी दुई बर्षको लागि निर्विरोध चयन गरेको छ ।
नव गठित समितिको अध्यक्ष उपाध्यक्ष सचिव सहसचिव र कोषाध्यक्षमा क्रमश ध्रुव यादव जफरुल हवारी रामदिनेश यादव कल्याणी बिमली र रामकुमार अर्याल रहेका छन् । यसैगरी सदस्यहरुमा सुभाषप्रसाद साह तारकेश्वर साह ध्रप यादव बिशास साह नवराज पुडासैनि बच्च गीरि लगाएतका रहनु भएको छ ।
नवगठित सदस्यहरुलाई अध्यक्ष मण्डलका अध्यक्ष युवा नेता तथा सभासद रामचन्द्र प्यासीले पद तथा गोप्नीयताको सपथ ग्रहण गराउँनु भएको थियो ।
यसैबीच नवगठित कार्य समितिका सदस्य गोपाल चौधरीले आजै एक प्रेस बिज्ञप्ति जारी गर्दै नवनिर्वाचित जिल्ला कार्य समितिको गठन प्रकृया अलोकतान्त्रिक तथा असमाबेशीकरण रहेकोले सोको घोर भत्स्रना गर्दै आफनो पदबाट राजिनामा दिनुभएको छ ।

Comments
Post a Comment