भक्तपुर २९ भदौ। शिक्षा क्षेत्रमा अझै पनि लैङिग बिभेद कायम नै छ। यसै
बिषयमा गत बर्ष बिबिसीको साझा सवाल कार्यक्रमले सार्बजनिक बहस कार्यक्रम
गरेको थियो। सो कार्यक्रममा आपुनो धारणा राख्ने भक्तपुरका एक
बिद्यार्थीको बिचारलाई बिश्व भरी नै बिबिसीले बिगत दश बर्षदेखि संचालन
गर्दै आएका सार्बजनिक सुनवाइ प्रकट गरिएको तीन उत्कृष्ट बिचार मध्ये एक
हो। सो कुराको जानकारी दिन साझा सवालका संचालक नारायण श्रेष्ठ गत बिहिवार
भक्तपुर आए। भक्तपुर तौलाछेमा बस्ने सृजला प्रजापतिले गत बर्षको
कार्यक्रमा शिक्षामा लैङिगक बिभेद हटाउन शिक्षा निशुल्क बैज्ञानिक र
अनिबार्य हुनु पर्ने बताएका थिए। सो कार्यक्रम प्रसारण भए पछि प्राप्त
प्रतिकि्रया लिन श्रेष्ठले सृजला संग कुरा गरेका हुन। कुराकानीको क्रममा
सृजलाले साझा सवालले देशका दुर्गम क्षेत्रका समस्याहरुका पनि समाबेश गर्न
सुझाब दिएका थिए। - रविन राचलिका हरीत समूह भक्तपुर<br>

Comments
Post a Comment