वीरगंज, २४ भदौ । पर्सा र बारामा बेवारिसे अवस्थामा फेला परेको बम
प्रहरीले निष्क्रिय गरेको छ।
हिजो दिउंसो जिल्ला विकास समिति पर्साको परिसरमा फेला परेको बम सेनाले आज
बिहान निष्क्रिय गरेको हो।
यसैगरी बाराको परसौनी बजारमा रहेको भिखारी साहको किराना पसलको छेउमा बम
फेला परेपछि गए राति पौने ९ बजे प्रहरी र बम डिस्पोजल टोलीले सुरक्षित
स्थानमा बम निष्क्रिय गरेको थियो।

Comments
Post a Comment