वीरगंज, २४ भदौ । ५ वटा लायन्स क्लबहरुको पदस्थापना कार्यक्रम आज एक
समारोहबीच वीरगंजमा सम्पन्न भयो। समारोहमा लायन्स क्लब अफ वीरगंज ग्रेटर
लायन्स क्लब अफ वीरगंज गेटवे लायन्स क्लब अफ वीरगंज युनाइट प्लास्ट र
लायन्स क्लब अफ वीरगंज प्रोफेसनलका नवनियुक्त पदाधिकारीहरुलाई राजन
लम्सालद्वारा सपथ ग्रहण गराएकाथिए। समारोहका प्रमुख अतिथि वीरगंजस्थित
भारतीय महावाणिज्य दूतावासका टि अशोकले सिद्धान्त अनुरुप प्राकृतिक
स्रोतको अत्यधिक सेवनबाट जनकल्याण हुने बताए। कार्यक्रममा विभिन्न
व्यक्तित्वहरुलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।

Comments
Post a Comment