वीरगंज २९ भदौ । विद्यार्थीलाई कुटपिट गर्नेलाई कारबाही र क्षँतिपुर्तिको मांग गर्दै आज बिहानदेखि अवरुद्ध रहेको वीरगंज-पथलैया सडकखण्ड सुचारु भएको छ।
बिहान बाराको लिपनीमाल-९ स्थित भोज भगत उ।मा।वि।sा बिद्यार्थीहरु र बिजय महत्तो बीच झडप हुंदा बलुवा-८ बस्ने गम्भिर चौहान घाइते भएपछि बिद्यार्थीहरु सो सडकखण्ड अवरुद्ध पारेका थिए।
यसैगरी आज बिहान बाराको रामपुर टोकनी -३ नजिकै ना।३ख ७९४९ नं।sाे बसले सोही ठाउं बस्ने बर्ष १५ को सरोज राउत कुर्मीलाई ठक्कर िदंइ घाइते बनाएको छ । घाइतेको नाउक्षँे अस्पताल वीरगंजमा उपचार भइरहेको छ भने ठक्कर दिने चालकलाई प्रहरीले पक्राउ गरेको छ।

Comments
Post a Comment