धनुषा २९ भदौ । हतियारसहित भूमिगत समूहको कागजात फेला परेपछि प्रहरीले एकजनालाइ पक्राउ गरेको छ।
आज प्रहरीले जनाए अनुसार हिजो सांझ जनकपुर -१५ घर भइ हाल वडा नं। -२ मा कपी फयाक्ट्री खोली बसेको २५ वर्षीय शिवशंकर मण्डलको फयाक्ट्रीबाट प्रहरीले कटुवा पेस्तोल १ थान सोको गोली १ राउण्ड र राष्ट्रिय तराई मुक्ति मोर्चा सेना अध्यक्ष पृथ्वी िसंह लेखिएको खाली लेटर प्याड फेला परेको हो।
पक्राउ परेका मण्डललाई हिरासतमा राखी आवश्यक अनुसन्धान प्रहरीले गरिरहेको छ।

Comments
Post a Comment