धनुषा २४ भदौ । अज्ञात हतियारधारी समूहको गोली लागी एकजना घाइते भएका छन्।
गए राति जनकपुर -११ बस्ने बर्ष ५५ को शालिकराम प्रसाद साहलाई नं।नखुलेको मोटरसाइकलमा चढेर आएका दुइ नकाबधारी हतियारधारी समूहले गोली प्रहार गरेको हो।
साहको बाया खुट्टामा गोली लागेको छ भने उनको जनकपुर अंचल अस्पतालमा उपचार भईरहेकॊ प्रहरीले जनाएको छ।

Comments
Post a Comment