-यादव चौलागाइ-
हेटौडा, २८ असोज । साम्यवाद साप्ताहिक पत्रिकाका प्रकाशक तथा नेपाल वान टिभीका मकवानपुर संवाददाता यादव चौलागाइलाई दुव्यबहार गर्ने हेटौडा १० मेनरोडका सन्तोष बानीयांले र्सार्वजनिक रुपमा माफी मागेका छन्।गत असोज ९ गते फुलपातीका दिन हाफ्नै पसलमा बोलाई दुव्यवहार गरेका सन्तोष बानीया र निजका केही भाडाका टट्टुले जिल्ला प्रहरी कार्यलयमा प्रहरी अधिकृतको रोहबरमा मंगलबार र्सार्वजनिक माफी मागेका हुन्। बनियाले आफुले सम्म्ाानित पत्रकारलाई गालगिलौज गरेको स्विकार गरी अवदेखी आइन्दा यस्तो ब्यवहार नगर्ने भन्दै र्सार्वजनीक आलोचना गरी माफी मागेका हुन । बँनियांको हेटौंडाको महेन्द्र चोकमा कपडाको पसल रहेको छ।

Comments
Post a Comment