भक्तपुर, २१ असोज। भक्तपुरको नागपोखरीमा पर्यटक नआउने सिजनमा लोकल
मानिसहरू तास खेल्ने गर्दछन्। अहिले भने उनीहरू पर्यटकले फोटो खिचेर
लग्ने भयका कारण त्यहां तास खेल्दैनन्। स्थानीयबासिन्दाहरूका अनुसार
त्यहां दैनिक २१ भन्दा बढी पर्यटकहरूको टोली आउंछन्। तर यो पोखरी भने
संरक्षण नगरिदा फोहर देखिएको छ। -रविन राचलिका

Comments
Post a Comment