वीरगंज, ९ कार्तिक । पर्सा, बारा र सर्लाहीमा सडक दुर्घटना हुंदा दर्जनौं घाइते भएका छन्। आज बिहान सर्लाहीको हरिवन-६ स्थित पूर्व पश्चिम महेन्द्र राजमार्ग नयां रोड भन्ने स्थानमा बीरगंजबाट सिन्धुली तर्फजांदै गरेको ना.२ख ५८५७ नं.को बसको ठक्करबाट पैदल यात्री ढुगे्रखोला-५ बस्ने रामकृष्ण खत्री घाइते भएका छन्। उनको नमुना अस्पताल हरिवनमा उपचार भइरहेको छ भने चालक प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ।
गए राति वीरगंज-१६ नेशनल ट्रेडिङ अगाडी ना.१च ८९५९ नं.को एम्बुलेन्सले रिक्शालाई ठक्कर दिंदा रिक्शामा सवार मनिष अन्सारीको श्रीमती वर्ष ३५ की जलेखा खातुन र रिक्शा चालक रौतहट जयनगर-५ बस्ने बर्ष५० को पाजुल अन्सारी र्घाईते भएका छन्। घाइतेको ना.उ.क्षे.अस्पताल वीरगंजमा उपचार भइरहेको छ भने एम्बुलेन्स चालकलाई प्रहरीले पक्राउ गरेको छ।
गए राति मकवानपुरको हे.न.पा.-९ पशुपतिनगर सडक खण्डमा संग्रामपुरबाट काठमाण्डौ तर्फजांदै गरेको बा.२ख २२८० नं.को बस अचानक पल्टिदा १२ जना सामान्य र्घाईते भएका छन्। घाइतेको हेटौडा अस्पतालमा उपचार भइरहेको छ।

Comments
Post a Comment