महोत्तरी, २५ कार्तिक । भाइले दाजुलाइ धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको आरोपमा प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा लक्ष्मीनिया-७ क्रान्तिबजार निवासी श्याम शर्मा रहेका छन्।
गए राति ११ः४५ बजे लक्ष्मीनिया-७ क्रान्ति बजार निवासी रामशरण ठाकुर शर्मा बरहीको छोरा ३५ वर्षीय श्यामले आफनो दाजु कपिल देवलाइ सुतिरहेको अवस्थामा घांटीमा धारीलो हतियार प्रहार गरेका हुन्।
गम्भीर घाइते कपिलदेवको स्थानीय मेडिकलमा प्राथमिक उपचार पश्चात गए राति ३ः३० बजे धरान तर्फपर्ठाईएको प्रहरीले जनाएको छ ।

Comments
Post a Comment