- कुबेरचन्द्र गौतम
वीरगंज, १९ कार्तिक । धान काटिरहेका पांच जना किसानहरु बेवारिसे बम
विस्फोटमा परी घाइते भएका छन्।
आज बिहान पर्सा परवानीपुरस्थित राजहंश घ्यू उद्योग नजिकै धान काटिरहेका
लिपनीबिर्ता वडा नं. ५ बस्ने दरोगा महतो, दुखनी देवी, फुलेना महतो,
रमलवानी खातुन, रामचन्द्र महतो बेवारिसे बम विस्फोटमा परी घाइते भएका
हुन्। घाइतेको थप उपचारको लागि दिउंसो हेलिकप्टरद्वारा काठमाडौं लगिएको
प्रहरीले जनाएको छ। घाइतेहरुको अवस्था गम्भीर रहेको छ।

Comments
Post a Comment