सिन्धुपाल्चोक, १५ कार्तिक । चीनबाट नेपाल भित्रिएका सात जना व्यक्तिलाइ नेपाल प्रहरीले पक्राउ गरेको छ। शनिवार सांझ ६ बजे प्रहरीले सातजना व्यक्तिलाई माङखा-१ ड्याम र्साईड भन्ने स्थानबाट पक्राउ गरेको आज मध्य क्ष्ँेत्र प्रहरी कार्यालय हेटौडाले जनाएको छ।
नेपाली र अंगे्रजी भाषा बोल्न नजान्ने ती व्यक्तिहरुलाइ लामासांघुबाट खटिगएको प्रहरीको गस्ती टोलीले पक्राउ गरी उनीहरुलाई हिरासतमा राखी आवश्यक अनुसन्धान गरिरहेको छ। पक्राउ परेका ७ जनाको नाम, ठेगाना प्रहरीले र्सार्वजनिक गरेको छैन।

Comments
Post a Comment