आज रिपोर्टस क्लब नेपाल पर्साले कलेजको सभाकक्ष्ँमा आयोजित गरेको साक्ष्ँँत्कार कार्यक्रममा उनले विकलांगहरुलाइ बढीभन्दा बढी सेवा पुर्याउन लागिपरेको बताए।
भारतको टिसिआइ फाउन्डेसन एवं भगवान महावीर विकलांग सहायता समिति जयपुरको सहयोगमा आयोजना गरिएको निशुल्क कृत्रिम खुट्टा, कैलिपर तथा वैशाखी वितरण कार्यक्रममा पनि गरिएको थियो ।
टिसिआइ फाउन्डेशनका डा. शशि नारायणनले प्रथम पटक नेपालमा अन्तर्रर्ााट्रय क्याम्पको रुपमा निशुःक कृत्रिम खुट्टा वितरण कार्य गर्न थालेको बताए। उनले कार्तिक १७ गतेदेखि २३ गतेसम्म रहने यस क्याम्पमा करिब एक हजार विकलांगहरुले निशुल्क फाइदा लिने बताए।
Comments
Post a Comment