वीरगंज, २४ मंसिर । बीरगंज-१८, भेडीयाहीमा रहेको एक मन्दिरमा चोरहरुले मुर्ति र गहना चोरी गरेको छ।
आज बिहान सो स्थानमा रहेको कटेंगी माइको मन्दिरमा पूजा गर्न मन्दिरका पूजारी गएपछि मुर्ति र गहना नभएको बताए।
मन्दिरमा चांदी र पित्तलको मुर्ति ४ थान मुर्ति चोरी भएको प्राप्त जानकारीमा उल्लेख छ।

Comments
Post a Comment