सुन्दर आले, मलेसिया, क्वालालम्पुर/रोजगारिको सिलसिलामा कफि केर्डाईर् इपोमा आएका कृष्ण नेउपाने बिगत एकवर्षअघिदेखि सर्म्पर्क बिहिन छन्।
नेउपानेलाई मानसिक असन्तुलनको कारण देखाई कम्पनिले घर पठाउन केएलआईए एरपोर्ट पुर्याएको र नेउपाने एरपोर्टबाट भागे पछि सर्म्पर्कबिहिन भएको कम्पनिले जानकारी दिएका छ। नेउपाने अप्रिल चार तारिख २००८ मा मलेसिया आएका थिए्। आउको सात महिना पछि डिसेम्वार एक तारिख उनीमा मानसिक असन्तुलन भएको भनि नेपाल फर्काउने अन्तिम तयारी हुदा“ सर्म्पर्कबिहिन भएको हो। डिसेम्बर पन्ध्र तारिख २००८ मा पुलिस रिपोर्ट गरिएको थियो। बिमान एरलाईन्सको सिट नं ८७ टिकट लिएका कृष्ण नेपाल नगई एयरपोर्टबाट नै भागेको भनिए पनि आधिकारीक के हो अहिलेसम्म खुल्नसकेको छैन्। बेपत्ता कृष्णर् इनरुवा नगरपालिका वडा नं. ९ का स्थाई बासिन्दा हुन। नेउपानेको खोजि र आधिकारिक जानकारीका लागी बिभिन्न संघ सस्थास“ग उनका परिवारले अनुरोध गरेका छन्।

Comments
Post a Comment