वीरगंज, ३० मंसिर । एनेकपा माओवादीको पूर्वघोषित आन्दोलनको कार्यक्रम अनुसार आज बारा र पर्सामा सीमा अनुगमन गरेका छन्।
आज बिहान माओवादी भोजपुरा राज्य समितिका इन्चार्ज बिष्णु लामाको नेतृत्वमा निस्किएको मोटरसाइकलमा रयालीले सीमा क्षेत्रको अनुगमन गरेका थिए।
यसैगरी बाराका संयोजक बिष्णु लामाको नेतृत्वमा निस्किएको मोटरसाइकल रयालीले बारा, स्रि्रौनगढ र रौतहटमा सीमा अवलोकन गरेका हुन्।

Comments
Post a Comment