वीरगंज, ७ पुष । एकीकृत नेकपा माओवादीको बन्दको तेश्रो दिन पर्सा, बारा, रौतहटको जनजीवन प्रभावित भएको छ।
आज तेश्रो दिन पनि बजार, कलकारखना, यातायात ठप्प भएको छ। आज दिउंसो माओवादीले वीरगंजको घण्टाघरमा रचनात्मक आन्दोलन गरेका छन्। उनीहरुले विभिन्न गीतमार्फ वर्तमान सरकारको चर्को आलोचना गरे।
बन्दको तेश्रो दिन वीरगंजमा साइकल, मोटरसाइकल समेत चल्न दिइएको छैन भने एम्बुलेन्स र पत्रकारको सवारीसाधनलाइ पनि चेकजांच गरी चल्न दिएका छन्। यसैवीच माओवादीका एक कार्यकर्ताले ना १ प ३३०५ नम्बरको मोटरसाइकल चलाएपछि र्सवसाधारणहरु ट्वाल्ल परेका छन्। अरुलाइ बन्दको बेला सवारी साधन चलाउन नदिने आफनो पार्टीको कार्यकर्तालाइ भने मोटरसाइकल चलाउन छुट दिएपछि सर्वसाधारणहरु आर्श्चर्यचकित भएका छन्।

Comments
Post a Comment