वीरगंज, २५ पुस। १६२ औं प्रभात काव्ययात्रा अरुण विक्रम शाहको संयोजकत्वमा वीरगंजको घण्टाघर परिसरमा सम्पन्न भयो।
कार्यक्रमको प्रमुख अतिथि नेपाल भोजपुरी प्रतिष्ठान पर्साका अध्यक्ष रामअयोध्या कर्ुर्मी -पर्ूव मास्टर तारा सिंह) र अतिथिहरुमा नेपाल राष्ट्रवाद संघ पर्साका कोषाध्यक्ष नन्दकिशोर गोयल, डा. शशिभूषण वर्ण्र्ााल र समाजसेवी गंगाबहादुर थापाको उपस्थिति थियो।
कवि धु्रवलाल शास्ती, साविर अन्सारी, आदर्श बिसी, विनोद तिमल्सिना, यमुना प्रधान, नरेश कुशवाहा, नरेन्द्रकुमार सिंह, प्रणय कुमार, सर्ुदर्शन अर्याल, विजय श्रेष्ठ, अमित अग्रवाल, सुनील वस्नेत, ललन सिंह, नेहाल खांन लगायतले कविता तथा गीत, गजल वाचन गर्नुभएको थियो।

Comments
Post a Comment