ज्ञानेन्द्र शर्मा
रोल्पा १३ माघ। एस.एल.सी परिक्षा केन्द्र र्घर्तिगाउँ सारिएको बिरोधमा
दोस्रो दिन आज पनि माध्यामिक बिद्यालय तालाबाङ रोल्पामा कक्षा १० का
बिद्यार्थीहरुले बिद्यालयमा तालाबन्दी गरी नारा जुलुश गरेका छन्।
बिद्यार्थीहरुले स्रोत व्यक्ति कबिराज रिजाल र माध्यामिक बिद्यालय
तालाबाङ रोल्पाका प्रध्यानाध्यापक चन्द्र बहादुरले राजिनामा दिनर्ुपर्छ,
र्घर्तिगाउँ एस.एल.सी केन्द्र खारेज गर जस्ता नाराहरु लगाएका छन्।
अझैपनी आफुहरुको मागको बारेमा सम्वन्धित निकायले बेवास्ता गरे उच्च्ा
र्सघषका कार्यक्रमहरु गर्ने बिद्यार्थीहरुले बताएका छन।

Comments
Post a Comment