वीरगंज, १९ पुस । पर्साको अलौ गाविस वडा नं.-२ निवासी बैद्यनाथ उपाध्यायको गोठमा आगलागी हुंदा करिब ९० हजारको धनमाल नष्ट भएको छ।
गए राति २ः४५ बजे लामखुट्टे धपाउन बालेको धुरबाट आगलागी हुंदा १ वटा गाइ पनि जलेर नष्ट भएको र प्रहरी, स्थानीय जनता र बारुणयन्त्रको सक्रितामा राति ३ः१० बजे नियन्त्रणमा लिइएको प्राप्त जानकारीमा उल्लेख छ।

Comments
Post a Comment