वीरगंज, १४ माघ । वृद्ध भत्ता बांड्न गएका बाराका एक गाविस सचिव दुइ दिन
पछि प्रहरीको सक्रियतामा अपहरणमुक्त भएका छन्।
गए राति ७ बजे बाराका गाविस सचिव आश महम्मद अन्सारी रतनपुरी-५
बुन्जोडबाट अपहरणमुक्त भएका हुन्।
अज्ञात समूहले माघ ११ गते रतनपुरी-८ निवासी आश महमद अन्सारीलाई
रतनपुरी-३ बाट अपहरण गरेका थिए।
प्रहरीको सक्रियतामा उनलाइ अपहरणमुक्त गरिएको मध्य क्ष्ँेत्र प्रहरी
कार्यालयले जनाएको छ।

Comments
Post a Comment